प्रोडक्टहरु
विदेशमा रहेका नेपालीहरूका लागि बचत खाता

हाम्रा सेवाहरू
Global Remit बाट पठाइएको रकम नेपालभर ५०,००० भन्दा बढी स्थानहरूबाट संकलन गर्न सकिन्छ, जसमा ३५० भन्दा बढी Global IME शाखाहरू र IME Remit नेटवर्कहरू समावेश छन् ।
जहाँ बाट पनि नगद प्राप्त गर्न सकिने
३००००+ पेमेन्ट पार्टनरहरूबाट, सजिलै पैसा पठाउन र प्राप्त गर्न सकिन्छ ।
बैङ्क खातामा पठाउनुहोस् ।
आफन्तजनको समय बचाउन, पैसा सिधै उहाँहरूको खातामा पठाउनुहोस् ।
मोबाइल वालेटमा पठाउनुहोस् ।
तपाईंलाई सजिलैसँग सिधै तपाईंको मोबाइल वालेटमा पैसा पठाउन सकिन्छ ।
कुनै पनि बैङ्कमा पठाउनुहोस् ।
तपाईं ग्लोबल रेमिट प्रयोग गरेर कुनै पनि बैङ्कमा पैसा पठाउन सक्नुहुन्छ ।
भिडियो ट्यूटोरियलहरू

Inside the New GlobalSmart+ | New Design Walkthrough

ग्लोबल आइएमई बैंक KYC ट्यूटोरियल (केवाईसी)

चेक डिपोजिट मशीन ट्यूटोरियल
सहयोग चाहिएमा
पैसा पठाउन
पैसा लिनुहोस्
उपभोक्ता सचेतना
Remittance Fees and Charges


