Skip to main content

सोचे जस्तै बैंक खाता

बचत तथा मुद्दती निक्षेप दुवैका विशेषतासहितको “सोचे जस्तै बैंक खाता” ।

सोचे जस्तै बैंक खाता

परिचय

"सोचे जस्तो बैंक खाता" एक स्मार्ट बचत योजना हो, जसमा बचत तथा मुद्दती निक्षेप दुवैका सुविधाहरू संयुक्त छन्। यस योजनामा, तपाईंले निर्धारित गरेको न्यूनतम जम्मा रकम पुगेपछि, त्यसपछिको रकमलाई स्वचालित रूपमा मुद्दती निक्षेपमा रूपान्तरण गरिने छ।


यसले तपाईंका सञ्चयलाई बढाउँछ र उच्च ब्याज प्राप्त गर्न मद्दत पुर्याउँछ। यसको अर्थ यो हो कि तपाईंको बचत मात्र बढ्नेछैन, हजुरले आफ्नो अतिरिक्त बचतमा मुद्दतीकाे प्रतिफल प्राप्त गर्न सक्नुहुनेछ।

विशेषताहरू

न्यूनतम ब्यालेन्स: १,००० 

मुद्दती निक्षेपको तोकिएको अवधि १ वर्ष हुनेछ, यद्यपि ग्राहकलाई अन्य अवधि छान्ने विकल्प खुला रहनेछ ।

निःशुल्क चेक बुक

मोबाइल बैंकिङ्ग / इन्टरनेट बैंकिङ्ग (पहिलो वर्ष नि:शुल्क)

थप जानकारी

  • मुद्दती निक्षेप योजनामा उपलब्ध रकमलाई धितो राखी सहज रुपमा ऋण प्रबाह गरीने ।

  • मुद्दती निक्षेप रकमको ९० प्रतिशतसम्म मुद्दती निक्षेपमा कर्जा प्रवाह गर्ने ।

  • मुद्दती निक्षेपमा कर्जाको ब्याज दर कुपन दर वा आधार दरमध्ये जुन बढी हुन्छ, त्यसभन्दा २ प्रतिशत बढी हुन्छ ।

आवेदन दिन तयार हुनुहुन्छ?

बारम्बार सोधिने प्रश्नहरू

What is Soche Jastai Bank Khata?
What is the minimum balance of the account?
What about interest rate?
Is mobile banking free in the account?
Is cheque book free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड