Skip to main content

ग्लोबल शेयर लगानी बचत खाता

यो बचत खाता शेयर लगानीमा संलग्न भएका वा शेयर लगानीमा संलग्न हुन चाहाने व्यत्तिहरुको लागि तयार गरिएको हो। यस खातामा आकर्षक ब्याज दरको र अन्य लाभहरू समेत पाउन सकिन्छ । 

ग्लोबल शेयर लगानी बचत खाता

परिचय

यो बचत खाता शेयर लगानीमा संलग्न भएका वा शेयर लगानीमा संलग्न हुन चाहाने व्यत्तिहरुको लागि तयार गरिएको हो। यसले शेयर लगानीको व्यवस्थापन र लगानीकर्ताहरुले मोबाइल/इन्टरनेट बैंकिङ, मेरोशेयर र डेबिट कार्ड जस्ता विभिन्न प्रोडक्टहरूमा छुट प्राप्त गर्न सक्छन् ।

विशेषताहरू

न्यूनतम ब्यालेन्स: १,००० 

पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्ग/इन्टरनेट बैंकिङ्ग

डेबिट कार्ड माग अनुसार

शेयरधनीको खातामा प्रत्यक्ष नगद लाभांश क्रेडिट गरिने ।

आवेदन दिन तयार हुनुहुन्छ?

बारम्बार सोधिने प्रश्नहरू

What is Global Share Lagani Bachat Khata?
Who is eligible for the account?
What is the minimum balance of the account?
What about interest rate?
Is mobile banking free in the account?
Is cheque book free in the account?
Is DEMAT account free in the account?
Is Mero Share free in the account?
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड