डिम्याट
सिटिजन्स बैंक इन्टरनेसनल लि. ले सन् २०१४ मा निक्षेप साझेदार(डिपोजीटोरी पार्टिसिपेन्ट)का रुपमा इजाजत प्राप्त ग¥यो। डिपोजीटोरी पार्टिसिपेन्टका रुपमा सिटिजन्स बैंकले ग्राहकलाई निम्नप्रकारका सेवासुविधा प्रदान गर्दै आइरहेको छः
- डिम्याट खाता खोल्न
- शेयर प्रमाणपत्रहरुको बस्तुगत मूल्य निर्धारण (डिमेटिरियलाइजेसन)
- डिमेटिरियलाइजेसन भएको सेयरको पुनरावृत्ति
- डिम्याट स्टेटमेन्ट र मेरो शेयरसेवाबाट पोर्टफोलियो मूल्यसम्बन्धी जानकारी
- निक्षेप, भुक्तान र धितो/जमानतको स्थानान्तरण
- अद्यावधिक गरिएको खाताकोे स्टेटमेन्ट
- विद्युतीय माध्यमबाट सहजै धितो/जमानत दर्ता र फुकुवा
- लगानीकर्ताका धितो/जमानतको फारमको र निश्चित लगानीकर्ताका खातामा भएका जम्मा वा भुक्तान कारोबारलाई विद्युतीय माध्यमा रुपान्तरण
डिम्याट विभाग, थापाथली, काठमाडौँ
इमेल: demat@ctznbank.com
फोन : ०१-४१००५७८
एक्स्टेन्सन : २१२,२१०,२१९
