आवास कर्जा
घर, जहाँ तपाईंको यात्रा सुरु हुन्छ, हामी तपाईंको साथ छौं।
घर, जहाँ तपाईंको यात्रा सुरु हुन्छ, हामी तपाईंको साथ छौं।

ग्लोबल आइएमई बैंक तपाईंको आफ्नो घरको सपनालाई साकार बनाउने घर कर्जा योजना ल्याएको छ । हामी तपाईंको नयाँ घर, बंगला वा अपार्टमेन्ट किन्ने वा पुरानो घरलाई पुनः मर्मत वा आवासीय जग्गामा लगानी जस्ता कार्यमा वित्तिय सहयोग प्रदान गर्दछौ । तपाईंको आवश्यकताअनुसार तयार गरिएको यो योजनाले तपाईंको घरस्वामित्व यात्रामा सहयोग पुर्याउँछ।
लचिलो कर्जा रकम
प्रतिस्पर्धात्मक व्याजदर
लचिलो भुक्तानी योजना
मोरेटोरियम विकल्प उपलब्ध
नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको
छिटो स्वीकृति प्रक्रिया
विश्वसनीय साझेदार: बैंकिङ उद्योगमा वर्षौंको अनुभवका साथ, हामी तपाईंको वित्तीय आवश्यकताहरूमा सहयोग गर्न विश्वसनीय साझेदार हौं।
ग्राहक केन्द्रित: हाम्रो बैंक कर्मचारीले तपाइको आफ्नै घर किन्न यात्रालाई सजिलो र तनावमुक्त राख्न प्रत्येक चरणमा तपाईंलाई सहयोग गर्ने छ।
नवीन सेवाहरू: हामी तपाईंको वित्तीय आवश्यकताहरू पूरा गर्न धेरै नवीन बैंकिङ प्रोडक्टहरु प्रदान गर्दछौं।
अहिले नै आवास कर्जाको लागि आवेदन दिनुहोस्: तपाईंको सपना घरको मालिक बन्ने पहिलो कदम चाल्नुहोस्। हाम्रो नजिकको शाखामा जानुहोस् वा आजै सुरु गर्न अनलाइन सम्पर्क गर्नुहोस्!

पहिलो वर्ष निःशुल्क मोबाइल/इन्टरनेट बैंकिङ सेवा
पहिलो वर्षका लागि निःशुल्क भिसा क्रेडिट कार्ड
मात्र १२ घण्टाभित्रै कर्जा स्वीकृतिको निर्णय

अवधि– अधिकतम ३० वर्ष
पहिलो ७ वर्षका लागि ब्याजदर ७.९९% र त्यसपछि आधार दर (BR) मा २% थप हुनेछ
नेपालका सबै ७७ जिल्लामा शाखाहरूको सञ्जाल विस्तार भएको