Skip to main content
  • गुनासो
होम›कर्जा›सिटिजन्स उपकरण कर्जा

सिटिजन्स उपकरण कर्जा

सिटिजन्स बैंकले विभिन्न प्रकारका उपकरण खरीद÷आयात गर्न यो कर्जा उपलब्ध गराउँदै आएको छ। यो कर्जा सुविधा घर वा अन्य पूर्वाधार निर्माणमा प्रयोग हुने उपकरण जस्तै एक्सकाभेटर, ब्याकहो लोडर, डोजर आदिका साथै मेडिकल उपकरणमा लगानी गर्नका निम्ति उपयुक्त छ।

प्रयोजनःउपकरण खरीद/आयात गर्न
किसिमःसमान मासिक किस्ता वा समान त्रैमासिक किस्तामा भुक्तानी हुने ऋण समाप्त गर्ने
कर्जा सीमाःअधिकतम नेरु १ करोड सम्म
अवधिअधिकतम ५ बर्ष 
कर्जा हिस्साःउपकरणको ७०% सम्मको लागत 
​ब्याजदरःअघिल्लो तीन महिनाको आधार दर ९औसत आधार दर० प्लस प्रिमियम दर वा बैंकले प्रस्ताव गरेको निश्चित ब्याज दर
 
 
योग्यता:
  • नियमित आयस्रोत भएका नेपाली नागरिक वा विगत दुई बर्षदेखि निरन्तर नाफामा रहेको व्यावसाय/कम्पनी 
  • आवेदक कम्तिमा २१ वर्ष हुनुपर्दछ र परिपक्वताको समयमा ७५ वर्ष भन्दा बढी हुनु हुँदैन।

Citizens SmartBank सँग जहाँसुकै बैंकिङ

केही मिनेटमै खाता खोल्नुहोस्, पैसा पठाउनुहोस् र बिल तिर्नुहोस्।

डाउनलोड गर्नुहोस्App Storeप्राप्त गर्नुहोस्Google Play
Show All Links
SWIFT: CTZNNPKAगुनासो24/7 16600166667

© 2026 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड। सर्वाधिकार सुरक्षित। निर्माता: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड

साइटम्याप