Skip to main content
  • गुनासो
होम›कर्जा›सिटिजन्स सवारी कर्जा

सिटिजन्स सवारी कर्जा

व्यक्तिगत वा व्यवसायिक प्रयोजनका लागि नयाँ सवारीसाधन खरीद गर्न वा भएको सवारीमा पुर्नलगानी गर्न इच्छुक सेवाग्राहीलाई यो कर्जा सुविधा लक्षित गरिएको छ ।

प्रयोजनः

व्यक्तिगत वा व्यवसायिक प्रयोजनका लागि नयाँ सवारीसाधन खरीद वा प्रयोगमा भएको सवारीमा पुर्नलगानी गर्न

कर्जा चुक्ता विधिः

समान मासिक किस्ताबन्दी

कर्जा सीमाः

अधिकतम नेरु १ करोड सम्म

अवधिः
  1. व्यक्तिगत सवारीको हकमा अधिकतम १० बर्ष
  2. व्यापारिक सवारी साधनका लागि अधिकतम ५ वर्षसम्म
  3. निजी नयाँ/प्रयोग गरिएको विद्युतीय सवारी साधनको लागि अधिकतम अवधि ६ वर्ष हो
योग्यताः 
  • नियमित आयस्रोत भएका तलबभोगी वा स्वरोजगार नेपाली नागरिकहरू।
  • नयाँ तथा प्रयोग भइसकेका निजी सवारी साधनका लागि, आवेदन दिने व्यक्तिको उमेर कम्तीमा १८ वर्ष हुनुपर्छ र कर्जा अवधि समाप्त हुने समयमा (maturity time) ७५ वर्षभन्दा बढी हुनु हुँदैन। यसबाहेक, अन्य प्रकारका सवारी साधनका हकमा भने कर्जा अवधि समाप्त हुने समयमा आवेदकको उमेर ६५ वर्षभन्दा बढी हुनु हुँदैन।
  • आफ्नै स्वामित्वको जग्गामा भवन निर्माण गर्न तथा बिल्डर वा डेभलपरद्वारा निर्मित बंगला वा अपार्टमेन्ट खरिद गर्नका लागि: कर्जा रकम सम्पत्तिको उचित बजार मूल्यको ७०% देखि ८०% र अनुमानित निर्माण लागतको १००% सम्म हुनुपर्छ।
    
  • दर्ता नभएका यातायात व्यवसायीहरूसँग व्यावसायिक सवारी साधन सञ्चालन गरेको कम्तीमा दुई वर्षको अनुभव हुनुपर्छ।

Citizens SmartBank सँग जहाँसुकै बैंकिङ

केही मिनेटमै खाता खोल्नुहोस्, पैसा पठाउनुहोस् र बिल तिर्नुहोस्।

डाउनलोड गर्नुहोस्App Storeप्राप्त गर्नुहोस्Google Play
Show All Links
SWIFT: CTZNNPKAगुनासो24/7 16600166667

© 2026 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड। सर्वाधिकार सुरक्षित। निर्माता: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड

साइटम्याप