Skip to main content

कनेक्ट आईपिएस्

सहज, रियल टाईम र लागत प्रभावी भुक्तानी सेवा

कनेक्ट आईपिएस्

परिचय

कनेक्ट IPS एक आधुनिक डिजिटल भुक्तानी प्लेटफर्म हो, जसले तपाईंलाई आफ्नो बैंक खातालाई सिधै प्रणालीसँग जोडेर सजिलै रकम ट्रान्सफर, बिल भुक्तानी र अन्य कारोबार गर्न सक्षम बनाउँछ। नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालित यो सेवा नागरिक र सरकारबीच, ग्राहक र व्यवसायबीच, तथा व्यक्तिबीचको कारोबारलाई सरल, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्यका साथ ल्याइएको हो। Connect IPS ले बैंकिङलाई अझ सहज, छरितो र डिजिटल बनाउँदै दैनिक आर्थिक गतिविधिलाई सरल बनाउँछ।

विशेषताहरू

एक भन्दा धेरै बैंकहरू लिङ्क गर्न सकिने

एक बैंक देखि अर्को बैंकमा रकम स्थानान्तरण गर्न सकिने 

कम कारोबार शुल्क

छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता नभएको

छिटो, सुरक्षित र विश्वासनीय सेवा

ConnectIPS Transaction Limits

       
 
अनलाइन च्यानल

मोबाइल च्यानल

 

प्रति कारोबार अधिकतम रकम
रु. २०,००,०००
रु. २,००,०००
दैनिक कारोबार संख्या
१००
१००
दैनिक अधिकतम कारोबार रकम
रु. २०,००,०००
रु. २,००,०००
एनसीएचएल/कनेक्टआईपीएस द्वारा निर्धारित मिति २०७८ मंसिर २९ देखि प्रभावकारी

आवश्यक कागजात

Submit the signed account link document to the nearest branch or self-verify. Customers of Global IME Bank can use self-verification option to self-verify and enable the bank account linked to connectIPS, meaning that user does not have to visit a bank/branch counter for the account verification and activation process. 

ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड