सिटिजन्स वचत
सिटिजन्स वचत(नेरु) खाता सबै उमेर समूहका व्यक्तिहरुका लागि लक्षित निक्षेप/वचत सुविधा हो। यो खातामा नेरुमा रकम जम्मा गर्ने र निक्षेपमा तुरुन्त पहुँच पाउने सुविधा रहेको छ।
- न्यूनतम मौज्दात: ०
- निःशुल्क डेबिट कार्ड*
- निःशुल्क मोबाइल बैंकिङ*
- ब्याजदर
*"मोबाइल बैंकिङको लागि दर्ता शुल्क पहिलो तीन महिनाको लागि मात्र नि:शुल्क छ।"
फाइदाहरुः
- सबै उमेर समूहका नागरिकहरूका लागि उपयुक्त
* पहिलो वर्षको लागि मात्र
- नगरिकता वा नेपाल सरकारद्वारा जारी कुनै परिचयपत्र
- हालै खिचेको २ प्रति पासपोर्ट साइज फोटो
