Skip to main content
  • गुनासो
होम›निक्षेप›Citizens Freelancer Saving Account

Citizens Freelancer Saving Account

सिटीजन फ्रिलान्सर बचत खाता (CFSA) एक बचत निक्षेप उत्पाद हो जुन नेपाली रुपैयाँ (NPR) वा अमेरिकी डलर (USD) मा आय प्राप्त गर्ने फ्रिलान्सरहरूका लागि विशेष रूपमा डिजाइन गरिएको हो। यो उत्पादले फ्रिलान्सरहरूलाई बहु मुद्रामा आफ्नो आम्दानी व्यवस्थित गर्न र विविध वित्तीय सेवाहरूमा पहुँच प्रदान गर्न अधिकतम लचिलोपन र सुविधा उपलब्ध गराउँछ।

  • न्यूनतम मौज्दात:
    • एनपीआर खाता: रु ५००
    • अमेरिकी डलर खाता: USD १०
  • निःशुल्क डेबिट कार्ड*
  • निःशुल्क मोबाइल बैंकिङ*
  • ब्याजदर

*"मोबाइल बैंकिङको लागि दर्ता शुल्क पहिलो तीन महिनाको लागि मात्र नि:शुल्क छ।"

लाभहरू

  • डुअल खाता खोल्ने सुविधा: USD र NPR

  • मेडिकल बीमा रु २५,००० सम्म (२४ घण्टा अस्पताल भर्ना)*

  • दुर्घटना मृत्यु बीमा रु ३,००,००० सम्म*

  • विदेशी मुद्रा सेवाहरूमा छुट (किनबेच गर्दा ०.१० पैसा जब लागू हुन्छ)

  • डलर ट्राभल कार्ड र ई-कम कार्ड जारीमा ५०% छुट

  • USD खातामा रकम प्राप्त हुँदा स्विफ्ट इनवर्ड चार्ज लाग्दैन

* पहिलो वर्षको लागि मात्र।

 

  • रु खाताको लागि घोषणापत्र फारम:

फ्रिलान्सरहरूले रु खाताको हकमा आय प्रमाणिकरणको लागि वैध आय स्रोत र घोषणापत्र फारम साथै बैंकको प्रचलित सञ्चालन निर्देशिका र नेपाल राष्ट्र बैंकको नियमावलीअनुसार अन्य आवश्यक कागजातहरू पेश गर्नुपर्छ।

  • यूएसडी खाताको लागि आय स्रोत फारम:

फ्रिलान्सरहरूले यूएसडी खाताको हकमा आय प्रमाणिकरणको लागि वैध आय स्रोत र घोषणापत्र फारम साथै बैंकको प्रचलित सञ्चालन निर्देशिका र नेपाल राष्ट्र बैंकको नियमावलीअनुसार अन्य आवश्यक कागजातहरू पेश गर्नुपर्छ।

Citizens SmartBank सँग जहाँसुकै बैंकिङ

केही मिनेटमै खाता खोल्नुहोस्, पैसा पठाउनुहोस् र बिल तिर्नुहोस्।

डाउनलोड गर्नुहोस्App Storeप्राप्त गर्नुहोस्Google Play
Show All Links
SWIFT: CTZNNPKAगुनासो24/7 16600166667

© 2026 सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड। सर्वाधिकार सुरक्षित। निर्माता: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड

साइटम्याप