Citizens Talab Bachat Khata
This is regarding launching of “Citizens Talab Bachat Khata (CTBK)” a saving product focused for working profession. This product shall be useful for the various corporate houses to manage the salary of their employees. Saving deposit is of top priority in the banking industry today and corporate/enterprises salary account shall be the major source to improve the savings deposit of the bank.
- न्यूनतम मौज्दात: ०
- निःशुल्क डेबिट कार्ड*
- निःशुल्क मोबाइल बैंकिङ*
- निःशुल्क डिम्याट*
- Interest Rate
*"मोबाइल बैंकिङको लागि दर्ता शुल्क पहिलो तीन महिनाको लागि मात्र नि:शुल्क छ।"
लाभहरू
- पहिलो वर्षको लागि मात्र क्रेडिट कार्ड जारी शुल्कमा ५०% छुट
- अंग्रेजी पात्रो अनुसार महिनामा २ ट्रान्जेक्शनसम्म नगद निकासीमा शुल्क छैन
- पहिलो वर्षको लागि मात्र वार्षिक लकर शुल्कमा ५०% छुट
- चिकित्सा बीमा रु. २५,००० सम्म (२४ घण्टा अस्पताल भर्ना) *
- दुर्घटना मृत्यु बीमा रु. ३,००,००० सम्म *
-
पहिलो वर्षका लागि ATM, मोबाइल तथा इन्टरनेट बैंकिङ निःशुल्क र निःशुल्क डिम्याट (Demat) खाता खोल्ने सुविधा। न्यूनतम १० वटा पेरोल (तलब) खाताहरू आवश्यक पर्नेछ। १० भन्दा कम भएमा: मोबाइल बैंकिङ ३ महिनाका लागि निःशुल्क, इन्टरनेट बैंकिङ पहिलो वर्षदेखि रु. २५० र ATM पहिलो वर्षका लागि निःशुल्क हुनेछ।
*पहिलो वर्षको लागि मात्र
- खाता खोल्नका लागि संस्थाबाट अनुरोध पत्र वा संस्थाको परिचयपत्र आवश्यक छ
- व्यक्तिगत परिचयपत्र: नागरिकता र राष्ट्रिय परिचयपत्र (अनिवार्य)
- २ वटा हालसालैका पासपोर्ट साइजका फोटोहरू
