Skip to main content

ग्लोबल व्यवसाय टेवा कर्जा

“तपाईंको व्यवसायिक महत्त्वाकांक्षालाई सशक्त बनाउँदै, 
ग्लोबल व्यवसाय टेवा कर्जा - तपाईंको सफलताको सहयात्री  !”

ग्लोबल व्यवसाय टेवा कर्जा

परिचय

ग्लोबल व्यवसाय टेवा कर्जाले तपाईंको व्यवसायको वृद्धि र सम्भावनालाई नयाँ उचाइमा पुर्याउन लचिलो वित्तीय समाधान प्रदान गर्दछ । तपाईंको विशिष्ट आवश्यकतालाई ध्यानमा राखि तयार गरिएको यस कर्जा योजनाको सहयोगले तपाईंको लक्ष्य हासिल गर्न, चुनौतीहरू पार गर्न, र दीर्घकालीन सफलता सुनिश्चित गर्न मद्दत गर्दछ । अब समय आएको छ तपाईंको व्यवसायलाई अर्को स्तरमा पुर्याउने—ग्लोबल बैंकसँगको साझेदारीमार्फत स्थायित्व र समृद्धिको मार्ग तय गर्नुहोस्।

विशेषताहरू

अधिकतम २ करोड रुपैयाँसम्मको कर्जा

१० वर्षसम्मको कर्जा अवधि

प्रतिस्पर्धी ब्याज दर, ब्याज दरको लागि यहाँ क्लिक गर्नुहोस्।

सम्पुर्ण कागजात पेश गरको ३ दिन भित्र कर्जा स्वीकृति

कर्जा प्रशासन शुल्क ०.७५% सम्म

योग्यता

  • दर्ता: सम्बन्धित सरकारी निकायमा दर्ता गरिएको हुनुपर्ने 
  • व्यवसायको अवधि/व्यवस्थापन अनुभव: कम्तिमा १ वर्ष समान/सम्भावित व्यवसायमा अनुभव
  • बैंकिङ व्यवस्था: केवल ग्लोबल आईएमई बैंक लिमिटेडसँगको बैंकिङ
  •  वित्तीय स्थायित्व: चुत्ता गर्न सक्ने क्षमता देखाउन आर्थिक विवरणहरू (जस्तै, सकारात्मक नगद प्रवाह वा नाफा) आवश्यक
  • क्रेडिट इतिहास: राम्रो क्रेडिट स्कोर वा इतिहास
  • कानुनी अनुपालन: स्थानीय नियमहरूको पालना गरिएको र कुनै पनि कानुनी समस्या नरहेको 

कर्जाका प्रकारहरू

• चालु पूंजी आवधिक कर्जा:स्थायी कामकाजी पूँजी आवश्यकता पुरा गर्न कर्जा
• स्थायी आवधिक कर्जा: दीर्घकालीन आवश्यकताहरूको लागि स्थिर वित्तीय सुविधा (जस्तै: प्लान्ट, मेशिनरी किन्ने)
• नगद क्रेडिट:अस्थिर कामकाजी पूँजीको लागि छिटो पहुँच
• छोटो अवधिको कर्जा (STL):सिजन आवश्यकता पूर्ति गर्ने कर्जा
• परियोजना प्रकृतिका कर्जा:विशेष परियोजनाका लागि अनुकूलित वित्तीय समाधान

Testimonial

आवश्यक कागजातहरू

बारम्बार सोधिने प्रश्नहरू

ग्लोबल व्यवसाय सेवा कर्जा के हो?
२ यस योजना अन्तर्गत कुन-कुन कर्जा प्रकार उपलब्ध छन्?
यस योजना अन्तर्गत कर्जाको अधिकतम रकम कति हुन्छ?
यस कर्जाका लागि योग्यताको मापदण्ड के छन्?
आवेदन दिनका लागि आवश्यक कागजातहरू के-के हुन्?
धितो (Fixed Assets) वा ग्यारेन्टी आवश्यक छ?
यस कर्जाको ब्याजदर कति छ?
यस कर्जाले मेरो व्यवसायलाई कसरी सहयोग पुर्याउँछ?
कर्जा प्रक्रियाका लागि कति समय लाग्छ?
ग्लोबल व्यवसाय सेवा कर्जा कसरी आवेदन दिन सकिन्छ?
भुक्तानीका विकल्पहरू के-के छन्?
सम्बन्धित प्रोडक्ट

You might be interested in

Global IME SME Loan
Global IME SME Loan
5 समीक्षाहरू
  • १० करोड सम्म कर्जा रकम 

  • छिटो स्वीकृति प्रक्रिया

  • सबै शाखामा सुविधा उपलब्ध

थप
Point of Sale(POS) Device
Point of Sale(POS) Device
समीक्षाहरू
  • सहज र सुरक्षित भुक्तानी समाधान

  • अभिलेखका लागि प्रत्येक कारोबारको रसिद बनाएर राख्न सकिने

  • बैंकद्वारा सजिलो इन्स्टलेसन र मर्मत सेवा

थप
Global IME Krishi Karja
Global IME Krishi Karja
समीक्षाहरू
  • प्रतिस्पर्धी ब्याज दरहरू र सेवा शुल्क

  • न्यूनतम कागजात आवश्यकता र छिटो प्रक्रिया 

  • सबै शाखाहरुमा उपलब्ध सुविधा

थप
Global IME Small Business Loan
Global IME Small Business Loan
5 समीक्षाहरू
  • ऋण रकम रु. १५ लाख

  • प्रतिस्पर्धात्मक ब्याज दर र सेवा शुल्क

  • वित्तीय सेवाको लागि परामर्श सेवा
     

थप
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड