Skip to main content

ग्लोबल आइएमई अवकाश कोष

ग्लोबल आइएमई अवकाश कोष आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ बमोजिम नेपाल सरकार, अर्थमन्त्रालय, आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त गरी ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्गतको एक स्वयत्त संस्थाको रुपमा स्थापित स्वीकृत प्राप्त अवकाश कोष हो ।

कोषको मुख्य उद्देश्य कोषमा सहभागीहरुको आयकर दायित्व कम गरी सक्रिय रोजगारीको अवधिमा बचत गर्न अभिप्रेरीत गरी अवकाश पछिको अवस्थाका लागि निश्चित आर्थिक श्रोतको समेत व्यवस्था हुन सकोस भन्ने रहेको छ ।

बि.सं २०६० साल देखि सफलतापूर्वक संचालन हुदै आएको कोषले आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रोडक्ट र सेवाहरू
अवकाश कोष ऋण
अवकाश कोष खाता खोल्न
अवकाश कोष खाता बन्द गर्न
बिशेषताहरु
ग्लोबल आइएमई अवकाश कोष: फारम डाउनलोड गर्नुहोस्

ग्लोबल आइएमई अवकाश कोषले संचालन गरेका आवकाश योजना तथा सेवाहरु देहाय बमोजिम रहेकाछन् :
 

  • कर्मचारीको संचयकोष योजना
  • स्वेच्छिक अवकाश कोष योजना
  • उपदान कोष योजना
  • संचित विदा कोष योजना
  • पब्लिक प्रोभिडेन्ड फण्ड योजना
ग्राहक सेवा सेन्टर
gibl
तपाईंको सेवामा हामी सदैव तत्पर छौँ । कुनै पनि प्रश्न वा सहयोगको लागि, कृपया हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुहोस्।
gibl

आफ्नो नजिकैको शाखा खोज्नुहोस्।

थप जानकारी
Show All Links
Facebook global IME
Twitter global IME
Youtube global IME
Tiktok global IME
Global IME Bank Ltd.| © Copyright 2026. All rights reserved
Crafted By: एम्निल टेक्नोलोजी प्राइभेट लिमिटेड