हेल्प डेस्क - ग्लोबल कनेक्ट

तपाईंलाई ग्राहक सेवा उचित ग्राहक सेवा दिन हामी सँधै तयार छौँ।
ग्लोबल आईएमई बैंक सधैं उच्च गुणस्तरको सेवा प्रदान गर्न समर्पित छ।
कुनै पनि समस्या भएमा सहयोगको लागि, यहाँ उपलब्ध फारम प्रयोग गरी तपाईं टिकट दर्ता गर्न सक्नुहुन्छ। ग्राहक सेवामा उत्कृष्टता प्रदान गर्न, ग्लोबल कनेक्ट सेवा दिनको १६ घण्टा उपलब्ध छ र यसलाई इमेल, सामाजिक सञ्जाल वा कल मार्फत सम्पर्क गर्न सकिन्छ।
